युवालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ पौडेल एनआरएन अमेरिकाको चुनावी मैदानमा

सुरेश कोइराला । मेरिल्याण्ड–इन्जिनियर शिवराज पौडेलले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव परिषद (एनआरएनए आईसीसी) मा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । २०१४ मा पहिलो पटक आईसीसी अमेरिकाको सदस्य बनेका पौडेल २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनसीसी बोर्ड सदस्य थिए। विधान कमिटीको वर्तमान संयोजक रहेका पौडेलले आसन्न निर्वाचनमा आईसीसी सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । नेपालमै … Continue reading युवालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ पौडेल एनआरएन अमेरिकाको चुनावी मैदानमा